• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपालले लगातार दोस्रो वर्ष जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड


  •    संवाददाता/ आइतबार, साउन ०५, २०८२  

  • नेपाल क्रिकेट सङ्घ (क्यान) ले लगातार दोस्रो पटक ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड जितेको छ ।

    सामाजिक सञ्जालमा समर्थकहरूको उत्साहजनक उपस्थितिका कारण विश्वभरका क्रिकेट बोर्डलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्यानलाई यो अवार्ड प्रदान गरेको हो ।

    Advertisement

    नेपाल क्रिकेट सङ्घको सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक, इन्स्टाग्राम, युट्युब, एक्समा कुल पहुँच झन्डै ११ करोड ७० लाख पुगेको र फलोअर्स सङ्ख्या ११ लाख ७० हजारबाट बढेर झन्डै १५ लाख ९० हजार पुगेको छ । यसमा ४ लाख २० हजारभन्दा धेरै नयाँ फलोअर्स थपिएका छन् ।

    Advertisement

    त्यसैगरी क्यानको फेसबुकमा भिडियो हेर्ने समय दोब्बरले बढेर १ करोड ३४ लाख मिनेटभन्दा बढी पुगेको छ भने घरेलु खाता हेर्ने समय पनि ४४ लाख मिनेटभन्दा धेरै पुगेको छ ।

    त्यस्तै युट्युब हेर्ने समय २ सय ७७ प्रतिशतले बढेर २१ लाख ३० हजार घण्टा र इन्स्टाग्राममा ४ करोडभन्दा धेरै भ्युज पुगेको छ । गएको वर्ष फेसबुक लगायतका सामाजिक सञ्जालमा फ्यानबेस ४ सय प्रतिशतभन्दा धेरैले बढ्दा नेपालले यो अवार्ड जितेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.