• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एसईईमा उत्कृष्ट नतिजासहित अलमाइटी आइडियल मोडर्न स्कुल नेपाल प्रथम


  •    संवाददाता/ मङ्गलबार, असार ३१, २०८२  

  • एसईईमा उत्कृष्ट नतिजासहित अलमाइटी आइडियल मोडर्न स्कुल नेपालमै प्रथम भएको छ ।

    एसईई परीक्षा २०८१ को नतिजाको औसत जीपीएका आधारमा गोकर्णेश्वर नगरपालिका वडा नं.७ स्थित अलमाइटी आइडियल मोडर्न स्कुल नेपालकै नं १ बन्न पुगेको हो ।

    Advertisement

    उक्त विद्यालयले प्राप्त गरेको औसत जीपीए ३.९५ रहेको छ । सो जीपीए नेपालभरिका सबै विद्यालयहरूको जीपीएहरूमध्ये सबैभन्दा उच्च जीपीए हो ।

    Advertisement

    उक्त विद्यालयबाट १५ जना विद्यार्थीले परीक्षा दिएकामा पाँच जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छने भने पाँच जना विद्यार्थीको ३.९५, एकजना विद्यार्थीको ३.९१, तीनजना विद्यार्थीको ३.९० र एकजना विद्यार्थीको ३.८७ जीपीए आएको छ ।

    अलमाइटी आइडियल मोडर्न स्कुलले पछिल्लो समयमा आफूलाई व्यापक सुधार गरी देशकै उत्कृष्ट साबित गर्न हर तरहले प्रयास गर्दै आएको देखिएको छ । आफ्नो भौतिक संरचनाको सुधार गरेपछि यस विद्यालयले पढाइका साथमा अतिरिक्त क्रियाकलाप र खेलकुदमा समेत उत्तिकै महत्त्व दिएर आफ्ना क्रियाकलाप अगाडि बढाउँदै आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.