• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अन्तर माविस्तरीय वादविवाद प्रतियोगितामा निदि माविकी सोफिया प्रथम


  •    संवाददाता/ शुक्रबार, असार २०, २०८२  

  • वीरता लेडी जेसीजले ‘जेसीज सप्ताह’ अन्तरगत दोस्रो दिन अन्तर माविस्तरीय वादविवाद प्रतियोगिता सम्पन्न गरेको छ ।

    के सामाजिक सञ्जाल सकारात्मक परिवर्तनलाई प्रेरित गर्ने र सृजना गर्ने उत्तम प्ल्याटफर्म हो? भन्ने विषयमा भएको प्रतियोगितात्मक वादविवादमा निदि माध्यमिक विद्यालयकी कक्षा १२ मा अध्ययनरत छात्रा सोफिया खड्का प्रथम भएकी हुन् ।

    Advertisement

    त्यस्तै न्युटन्स एजुकेशन एकाडेमीकी कक्षा ९ मा अध्ययनरत छात्रा अन्वेशा ढुङ्गेल द्वितीय, एमिटी एजुकेशन फाउन्डेशनका कक्षा १२ मा अध्ययनरत छात्र प्रज्ञान दाहाल तृतीय र तक्षशिला एजुकेशनकी कक्षा ९ मा अध्ययनरत छात्रा जेसीका श्रेष्ठले सान्तवना स्थान हात परेका छन् ।

    Advertisement

    प्रतियोगिताका विजेता प्रथमलाई पाँच हजार, द्वितियलाई तीन हजार, तृतीयलाई दुई हजार र सान्तवनालाई एक हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगताको निर्णायकमा भूमि खतिवडा र शेखर पाण्डे रहेका थिए ।

    वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो ।

    वीरता लेडी जेसीजकी सदस्य तारा रिजालले आस्था वाचन र जनसम्पर्क अधिकारी पारू श्रेष्ठले मिसन भिजन बाचन गरेका थिए । कार्यक्रममा जेसीज सप्ताह मूल संयोजक तथा वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष मेनुका ओलीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा कार्यक्रम संयोजक तथा तालिम संयोजक कोपिला पोख्रेलले स्वागत मन्तव्य राखेकी थिइन् ।

    उक्त कार्यक्रममा न्युटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाई, एमिटी एजुकेशन फाउण्डेसनका प्रिन्सिपल आरएस ढकाल, गोमेन्द्र बिर्तामोडल स्कूलका प्रिन्सिपल उत्तम खनाल, वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष संगीता गिरीलगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव प्रभा रायले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.