• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एसईई स्पिकरको उपाधि झापाका आबिष्कार राउतको पोल्टामा


  •    संवाददाता/ मङ्गलबार, असार १७, २०८२  

  • ¥याडिकल लाईट नेपाल प्रालि धरानद्वारा आयोजित कोशी प्रदेशस्तरीय एसईई स्पिकर २०८१ सिजन-५ को उपाधि झापाका आबिष्कार राउतले जितेका छन् ।

    सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न भव्य ग्रान्ड फिनालेमा मेचीनगरको होली बेल इङ्लिस सेकेन्डरी स्कुलका आबिष्कारले नगद ५५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रसहित उपाधि प्राप्त गरेका हुन् ।

    Advertisement

    प्रतियोगितामा पब्लिक हाईस्कुल धरानकी जिज्ञासा भट्टराई फस्ट रनरअप बन्दै नगद २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । ब्लुम नेपाल स्कुल इटहरीका शुभम पोख्रेलले सेकेन्ड रनरअपको स्थान हासिल गर्दै १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने जेम सेकेन्डरी स्कुलकी सन्जिना राईले थर्ड रनरअपको उपाधि हात पार्दै ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी छन् ।

    Advertisement

    कार्यक्रममा विजेता तथा उपविजेताहरुलाई एन-प्याब्सनका केन्द्रिय उपाध्यक्ष एवं होली गार्डेन स्कुलका प्रिन्सिपल राजेन्द्र गुरुङ, निर्णायकद्वय टंक भट्टराई र अशोक पोख्रेल, सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलनकुमार राई, सरस्वती निकेतन बोर्डिङ स्कुलका प्रिन्सिपल बमबहादुर बिश्वकर्मा लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

    अन्तिम चरणमा पुगेका १५ जना प्रतियोगीहरूलाई “बढ्दो भ्रष्टाचार र देशको अवस्था”, “लागूऔषधको प्रयोग: चुनौती र समाधान”, “युवा पलायन: राष्ट्र निर्माणमा चुनौती”, “बढ्दो सवारी दुर्घटना” र “डिजिटल क्रान्तिले जीवनशैलीमा ल्याएको परिवर्तन” जस्ता पाँच महत्वपूर्ण शीर्षकमध्ये गोला प्रणालीद्वारा छानिएको विषयमा बोल्ने अवसर प्रदान गरिएको ¥याडिकल लाईट नेपालका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.