• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एसईईमा झापाबाट ३१ जना विद्यार्थीले ल्याए चार जीपीए


  •    संवाददाता/ सोमबार, असार १६, २०८२  

  • झापाका ३१ जना विद्यार्थीहरुले एसईई परीक्षामा चार जीपीए ल्याएका छन् ।

    सबैभन्दा बढी बिर्तामोड-२ को मोहनमाया माध्यमिक विद्यालयका तर्फबाट चार जनाले चार जीपीए ल्याएका छन् भने संस्थागत विद्यालयतर्फ इमिनेन्ट कंचनजंघा इङ्गिलस बोर्डिङ स्कुल गौरादहका पनि चारजना विद्यार्थीहरुले चार जीपीए ल्याएका हुन् ।

    Advertisement

    मोहनमायाका अनुपमा निरौला, अनुराग लुइटेल, अश्विन लुइटेल र येलिना तिम्सिनाले चार जीपीए ल्याएका छन् भने इमिनेन्ट कंचनजंघा इङ्गिलस बोर्डिङ स्कुलका हेमन्त राजवंशी, कुशल लिम्बू, मुना पाण्डे र रोशिका राजवंशीले चार जीपीए ल्याएका छन् ।

    Advertisement

    त्यस्तै बाल्मीकि एजुकेशन फाउन्डेशन बिर्तामोडका दुई जनाले चार जीपीए ल्याएका छन् । सर्वोत्कृष्ट अंक ल्याउनेहरुमा अंकित कटुवाल र ह्रदयप्रसाद शिवाकोटी रहेका छन् । बिर्तामोडकै अनारमनी लिवर्टी स्कुलका सरोज निरौला र सौरव अग्रवालले पनि चार जीपीए ल्याएका छन् ।

    त्यसैगरी सिद्धार्थ बोर्डिङ दमकका अपेक्षा लुइटेल र अर्पण ढकालले चार जीपीए ल्याएका छन् भने माउन्ट एभरेष्ट मावि गौरादहका अर्पण रोय र जेनिश कोइरालाले चार जीपीए ल्याएका छन् ।

    त्यस्तै हिमालय मावि दमकका एन्जल लुइटेल र अवसर शर्माले तथा नमूना अंग्रेजी माध्यमिक विद्यालय गौरादहका एलिसा सापकोटा र सुमेधा कोइरालाले पनि चार जीपीए प्राप्त गरेका छन् ।

    चार जीपीए ल्याउने अन्य विद्यार्थीहरुमा महेन्द्ररत्न मावि बिर्ताबजारकी विद्या दाहाल, वीरेन्द्र मावि चन्द्रगढीका दीप मोते, प्रज्ञा एकाडेमीकी मिनुकुमारी दास कर्ण, इस्ट होराइजन मावि मेचीनगरकी अन्वेषा श्रेष्ठ, ज्ञानोदय आवासीय मावि गौरीगञ्जकी सलिना कार्की, ज्ञानकुञ्ज एकाडेमी गौरीगञ्जका सागर राउत, मदरल्याण्ड इङ्गिलस बोर्डिङ स्कुल दमककी नेहारिका शर्मा, नेशनल मेरीगोल्ड इङ्गिलस बोर्डिङ स्कुल चन्द्रगढीका प्रनिल सत्याल, झापा मोडल इङ्गिलस सेकेन्डरी स्कुल दमकका प्रज्वल पौडेल, लक्ष्मी सेकेन्डरी स्कुल अर्जुनधाराका आशुतोष ढुगेल र पारिजात इङ्गिलस बोर्डिङ स्कुल मेचीनगरकी नुब्सा लिम्बू रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.