• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्युटन्स एकेडेमीमा ‘न्युटन्स कनक्लाभ’ कार्यक्रम


  •    संवाददाता/ शनिबार, असार ०७, २०८२  

  • बिर्तामोडमा अवस्थित न्युटन्स एजुकेशन एकेडेमीमा शुक्रबार ‘न्युटन्स कनक्लाभ’ कार्यक्रम सम्पन्न भएको छ ।

    न्युटन्स बाल क्लबको आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि तथा वक्ताका रूपमा प्राध्यापक डाक्टर रेशबहादुर बस्नेत र प्राध्यापक डाक्टर सन्ध्या कार्की बस्नेत रहेका थिए ।

    Advertisement

    उनीहरुले आफ्ना विषयहरूमा रहेर आफ्ना विचारहरू व्यक्त गर्नुका साथै विद्यार्थीहरूको जिज्ञासा पनि मेटाएका विद्यालयका इन्चार्ज परासर दाहालले जानकारी दिए ।

    Advertisement

    उक्त कार्यक्रममा प्राध्यापक रेशबहादुरले वैज्ञानिक न्यूटनले कसरी र किन आफ्नो सिद्धान्त पत्ता लगाउन सफल भए भन्ने विषयमा छोटकरीमा बताउँदै क्याम्ब्रिज विश्वविद्यालयको अनुभव सुनाएका थिए भने डाक्टर सन्ध्या बस्नेतले विद्यार्थीहरु सफल हुन आफ्नो लक्ष्य र दृढ संकल्प लिँदै अगाडि बढ्न सकिन्छ र आफुभित्रकाे शक्ति चिन्नुपर्छ भन्ने विषयमा चर्चा गरेकी थिइन् ।

    बाल क्लबका फोकल पर्सन नेत्रप्रसाद निरौलाले स्वागतका साथै कार्यक्रमको सहजीकरण गरेको कार्यक्रमको सञ्चालन रितिका गौतम तथा एलिन आचार्यले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.