• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कोशी प्रदेशकै पहिलो सामुदायिक इन्जिनियरिङ क्याम्पसको उद्घाटन


  •    संवाददाता/ बुधबार, असार ०४, २०८२  

  • कोशी प्रदेशकै पहिलो सामुदायिक इन्जिनियरिङ क्याम्पसको उद्घाटन गरिएको छ ।

    झापा क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य विश्वप्रकश शर्माले मंगलबार एक समारोहकाबीच धुलाबारी क्याम्पसको इन्जिनियरिङ सङ्काय स्तम्भ अनावरण गर्दै प्रदेशकै पहिलो सामुदायिक इन्जिनियरिङ क्याम्पसको उद्घाटन गरेका हुन् ।

    Advertisement

    उक्त कार्यक्रममा प्रमुख अतिथि सांसद शर्मा, संविधान सभा सदस्य धर्मशिला चापागाई, प्रदेश सांसद गोपाल तामाङ, र नेपाली काँग्रेसका क्षेत्रीय सभापति इन्द्र बहादुर बुढाथोकी लगायतले आ-आफना धारणा राखेका थिए ।

    Advertisement

    धुलाबारी क्यम्पसका अध्यक्ष भिम खवासको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा क्याम्पस प्रमुख पुष्पराज पौडेलले क्याम्पसमा प्राविधिक विषय सञ्चालन गर्ने बिषयमा भएका प्रयास र वर्तमानमा क्याम्पसको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

    सोही कार्यक्रमकैबीच जग्गादाता, क्याम्पसको संस्थापक समिति, चन्दादाता, भवन निर्माण समिति लगायतलाई सम्मान समेत गरिएको थियो ।

    क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष पुनित कुमार बंशलले स्वागत गरेको कार्यक्रमको सञ्चालन दामोदर ढुङ्गेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.