• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भद्रपुर-१० मा बाल सस्कार केन्द्रको स्थापना


  •    संवाददाता/ शनिबार, जेठ ३२, २०८२  

  • झापाको भद्रपुर नगरपालिका-१० मा दुई वटा बाल सस्कार केन्द्रको स्थापना भएको छ ।

    जनकल्याण प्रतिष्ठानको एकल विद्यालय अभियान अन्तर्गत बालबालिकाहरुलाइ मौलिक सस्कार र सस्कृतिको ज्ञान दिने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो ।

    Advertisement

    भद्रपुर नगरपालिका-१० का जनप्रतिनिधि सङ्गीता कोइरालाको अध्यक्षतामा महिला जागरण समुहको सभा हलमा सम्पन्न बाल सस्कार केन्द्र उद्घाटन कार्यक्रममा प्रतिष्ठानका प्रदेश सदस्य इश्वर पोखरेल, नितेश कुमार, अनिता रिजाल र यादवप्रसाद पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    Advertisement

    पत्रकार राजु बरालको सञ्चालन र शकुन्तला पोखरेलको स्वागत रहेको कार्यक्रममा जनकल्याण प्रतिष्ठनन बाल सस्कार केन्द्र अर्जुनधाराकी प्रमुख लक्ष्मी भट्टराईले एकल गायन प्रस्तुत गरेकी थिइन् ।

    आज नै प्रतिष्ठानले भद्रपुर-१० कै दुर्गा मन्दिरको सभा हलमा आयोजित कार्यक्रममा दोस्रो बाल सस्कार केन्द्रको स्थापना गरेको छ ।

    मन्दिर समिति अध्यक्ष शकुन्तला पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमको औचित्य माथि इश्वर पोखरेलले चर्चा गरेका थिए ।

    शालिग्राम नेपाल र राजु बरालको संयुक्त सञ्चालन र नयनाथ पाण्डेको स्वागत रहेको उक्त कार्यक्रममा भगिरथ नेपाल, दीपबहादुर राउत र सीता ढुङ्गेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.