• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्युटन्सद्वारा अभिभावक तथा शिक्षकलाई प्रशिक्षण कार्यक्रम


  •    संवाददाता/ शुक्रबार, जेठ २४, २०८२  

  • झापाको बिर्तामोड-५ मा रहेको न्युटन्स एजुकेसन एकाडेमीले अभिभावक तथा शिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

    बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रोलाले एक कार्यक्रमका बीच बिहीबार कार्यक्रमको उद्घाटन गरेका हुन् ।

    Advertisement

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै ख्याति प्राप्त वरिष्ठ प्रशिक्षक मनोपरामर्शदाता तथा उत्प्रेरक वक्ता ईश्वर श्रेष्ठले प्रशिक्षण दिएका छन् ।

    Advertisement

    पहिलो चरणको कार्यक्रम अन्तर्गत बिहीबार कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका अभिभावकहरुलाई एकै ठाउँमा राखेर प्रशिक्षण दिइएको हो ।

    अभिभावक विद्यार्थीको पहिलो पाठशाला भएकाले अभिभावकलाई केही नयाँ ज्ञान दिन र उनीहरूमा देखिएका समस्या समाधानका लागि कार्यक्रम प्रभावकारी हुने विश्वासका साथ कार्यक्रमको थालनी गरिएको न्युटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईले बताए ।

    विद्यार्थी र अभिभावकमा हुने खराब आचरण अन्त्य गरेर असल बानी व्यवहारको सुरुवात, जिम्मेवारीपनको विकासमा कार्यक्रमले थप टेवा पुग्ने उनको भनाइ छ ।

    कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले विद्यार्थीलाई हौसला प्रदान गर्दै अभिभावकलाई थप जिम्मेवारी बनाउन यस कार्यक्रमले थप टेवा पुग्ने बताए ।

    त्यसैगरी आज कक्षा ६ देखि १० सम्मका विद्यार्थीका अभिभावकलाई र शनिबार भने शिक्षकलाई अभिमुखीकरण प्रदान गरिने विद्यालयले जनाएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपी प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका-५ का वडाध्यक्ष रोहित प्रसाई, प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष एच के पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.