झापाको बिर्तामोड-४ मा रहेको उज्यालो इडन बाल क्लबले सातु र सर्वत वितरण गरेको छ ।
अक्षय तृतीयाको अवसर पारेर क्लबले सर्वसाधारण र अभिभावकलाई सातु र सर्वत वितरण गरेको हो ।
संस्कृतिको पस्तान्तरण गर्ने उद्देश्यले सातु र सर्वत वितरण गरिएको फोकल पर्सन तथा विद्यालय संयोजक गीताराम आचार्यले जानकारी दिए ।
Advertisement







