• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा मिनी आर्ट फेयर आयोजना हुँदै


  •    संवाददाता/ मङ्गलबार, बैशाख १६, २०८२  

  • झापाको बिर्तामोडमा मिनी आर्ट फेयर कार्यक्रम आयोजना हुने भएको छ ।

    देही आर्टको आयोजना तथा कलालयको सहयोगमा आगामी बैशाख १८ र १९ गते बिर्तामोडको शनिश्चरे रोडमा अवस्थित इशा बुक्सको प्राङगणमा कार्यक्रम हुने भएको हो । सिक्ने र सिकाउनेहरुको संयोजन गराउने उद्देश्यले कार्यक्रम गरिएको जनाइएको छ ।

    Advertisement

    उक्त अवसरमा प्रत्यक्ष चित्रकला, चित्र बनाउँदा चाहिने सामग्रीहरु कहाँ पाइन्छ, कुन चित्रहरु कसरी बनाउन सकिन्छ लगायतका विषयमा समेत प्रशिक्षण दिने जनाइएको छ ।

    Advertisement

    विद्यालयस्तरमा बालबालिकाहरुले सिक्दै गरेका आर्टसम्बन्धी विषयलाई प्रभावकारी बनाउने र पब्लिक समक्ष आफैँ उभिएर बनाउन प्रेरित गर्नुका साथै कला, साहित्यबाट पनि जिवीकोपार्जन र विद्यार्थीहरुको क्षमता प्रदर्शनको लागि कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

    विद्यालयस्तरमा कक्षा ३ भन्दा माथि अध्ययन गर्ने विद्यार्थीहरुले सहभागी हुन पाउनुका साथै उनीहरुले बनाएका सामग्रीहरु छ भने नि:शुल्क रुपमा प्रस्तुत गर्न पाउने इशा बुक्सका सञ्चालक केशव मैनालीले जानकारी दिए ।

    इशा बुकले यसअघि किताब मेलाको समेत आयोजना गरेको थियो । यसबाट धेरै विद्यार्थीहरु तथा वौद्धिक व्यक्तिहरु लाभान्वित भएका थिए । आफनै हातले चित्र बनाउने र यहाँ बनाएका चित्रहरु सस्तो मूल्यमा किन्न पनि पाउने सञ्चालक मैनालीले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.