• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रथम वार्डस्तरीय ९० प्लस व्याडमिन्टन प्रतियोगिताको उपाधि घिमिरे र खड्काको जोडीले जित्यो


  •    संवाददाता/ आइतबार, चैत ३०, २०८१  

  • बिर्तामोडमा आयोजित ‘प्रथम वार्डस्तरीय ९० प्लस व्याडमिन्टन प्रतियोगिता’को उपाधि राम अवतार घिमिरे र कृष्ण खड्काको जोडीले जितेको छ ।

    मेहरमान स्मृति प्रतिष्ठानको कभर्ड हलमा वडा खेलकुद विकास समिति बिर्तामोड-१ द्वारा शनिबारदेखि आयोजित प्रतियोगिताको आज भएको फाइनल खेलमा घिमिरे र खड्काको टोलीले राजेश उप्रेती र संगम भक्तराजको जोडीलाई हराउँदै विजेता बनेको हो ।

    Advertisement

    यस्तै राजु घिमिरे र मदन खड्काको जोडी तेश्रो बनेको छ ।

    Advertisement

    उपाधि विजेताले नगद २० हजारसहित मेडल, ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको उप्रेती र भक्तराजको जोडीले नगद १० हजार र तेश्रो घिमिरे र खड्काको जोडीले ५ हजार रुपैयाँसहित मेडल, ट्रफी तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।

    वजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र विशेष अतिथि वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा १० वटा टिमले प्रतिस्पर्धा गरेको थियो ।

    सोही कार्यक्रमका बीच मेहरमान बहुउद्देश्यीय कवर्ड हलका अध्यक्ष दिलेन्द्र कार्की, मेहरमान प्रतिष्ठानका अध्यक्ष शंकर खड्कालाई सम्मान पत्र प्रदान गरिएको आयोजक समितिका अध्यक्ष केशब पोख्रेलले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.