• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हिसान महिला भलिबल प्रतियोगिताको उपाधि आदर्शको पोल्टामा


  •    संवाददाता/ आइतबार, माघ २७, २०८१  

  • उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) झापाको आयोजना भएको महिला भलिबल प्रतियोगिताको उपाधि आदर्श स्कुल अफ मेनेजमेन्टले जितेको छ ।

    फाइनल खेलमा ग्लोबल कलेज दमकलाई सोझो सेटमा हराउँदै आदर्श उपाधि जित्न सफल भएको हो । पहिलो सेट २८-२६, दोस्रो सेट २५-२३ र तेस्रो सेट २५-१८ ले जितेको हो ।

    Advertisement

    फाइनल खेलको प्लेयर अफ दी म्याच स्नेहा बोहोरा भएकी छन् । प्रतियोगितामा उत्कृष्ट स्पाइकर आदर्श स्कुलका रक्षा भट्टराई, सेटर सन्ध्या गुरुङ, म्यान अफ दी टुर्नामेन्ट आदर्श कै स्रीमन श्रेष्ठ र उत्कृष्ट कोचको उपाधी आदर्श कै मिलन खजुम राई भएका छन् ।

    Advertisement

    प्रतियोगितामा ग्लोबल कलेज दमक दोश्रो र प्रजिता एकाडेमी तेस्रो हुन सफल भएको छ ।

    प्रतियोगिताका विजेता र उपविजेता टिमलाई समापन समरोहका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला हिसान झापाका अध्यक्ष टेकनाथ भन्डारी, उपाध्यक्ष ख्याम भण्डारी, उत्तम खनाल, सचिव देबेन्द्र हुमागाईं, कोषाध्यक्ष रन्जित शाह, प्याब्सन झापाका अध्यक्ष छत्र कार्की, वरिष्ठ उपाध्यक्ष एच.के पाठक, बिर्तामोड नगर अध्यक्ष सुरेन्द्र खरेल लगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

    प्रतियोगितमा उपाधि जित्न सफल आदर्श स्कुललाई विद्यालयका डाइरेक्टर सन्जोग खरेलले प्रोत्सान स्वरूप नगद ४० हजार दिने घोषणा गरेको कार्यक्रम सञ्चालक आदर्शका आउटरिच मेनेजर दीपक दासले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.