• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

निदि आदर्श युनिटी कप सुरु


  •    संवाददाता/ बिहिबार, माघ १७, २०८१  

  • निदि आदर्श युनिटी कप आजबाट सुरु भएको छ ।

    खेलको माध्यमबाट विद्यार्थीहरुलाई एकजुट गरी रास्ट्र निर्माणमा टेवा पुर्याउन उद्देश्य राखी खेल सुरु गरिएको निदि इन्द्रेणी क्याम्पस प्रमुख तथा निदि आदर्श युनिटी कपका कार्यक्रमका अध्यक्ष रन्जित शाहले जानकारी दिए ।

    Advertisement

    उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), झापाका कार्यबाहक अध्यक्ष उत्तम खनालको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा आदर्श स्कुल अफ म्यानेजमेन्टका आउटरिच मेनेजर दीपक दास, कलेजका कोर्डिनेटर तथा सुरुवाती कोठा नेपाल, झापाका कोषाध्यक्ष यगराज कडरिया लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    प्रिन्सिपल भिष्म प्रसाईंले आयोजकको तर्फबाट स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन निदि कलेजका शिक्षक सरोज घिमिरेले गरेका थिए ।

    निदिको खेल मैदानमा सुरु प्रतियोगिताको अफिसियलका रुपमा उदय ठाकुर ,सन्तोष धिमाल, सन्तोष दनुवार तथा फोर्थ अफिसियलका रुपमा सितल लिम्बु रहेका छन ।

    औपचारिक उदघाट्न खेलमा निदि कम्पुटर साइन्स र बिजनेस स्टडिजबीचको खेलबाट सुरु गरिएको हो । टिम आदर्श फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुने खेलमा निदि, इन्देणी तथा आदर्श स्कुल अफ म्यानेजमेन्टका कम्पुटर साइन्स, बिजनेस स्टडिज, बि.बि.एस, निदि अन्डर १५, आदर्श निलो र बैजनी, साइन्स ब्लक गरी जम्मा सात वटा टिमले सहभागिता जनाउने आदर्श स्कुलका अफिसियल कोच दीपेश खतिवडाले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.