• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

निदि माविले जित्यो हिसान झापा फुटबल प्रतियोगिताको उपाधि


  •    संवाददाता/ आइतबार, माघ ०६, २०८१  

  • हिसान झापाको आयोजनामा भएको फुटबल प्रतियोगिताको पुरुष तर्फको उपाधि निदि माध्यमिक विद्यालयले जितेको छ ।

    शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा आदर्श स्कुल अफ मेनेजमेन्टलाई पराजित गर्दै निदिले उपाधि जितेको हो ।

    Advertisement

    त्यस्तै प्रतियोगितामा शिशु निकेतन विद्यालय भद्रपुर तेस्रो भएको हिसान झापाका सचिव देवेन्द्र हुमागाईंले जानकारी दिए ।

    Advertisement

    हिसान झापाका अध्यक्ष उत्तम खनालको अध्यक्षतामा भएको फाइनल खेलको प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल रहेका थिए ।

    उक्त अवसरमा प्याब्सन झापाका निवर्तमान अध्यक्ष गौरीमान फागो, ग्यालेक्सी इङलिस स्कुलका सञ्चालक सुनिल घिमिरेलाई सम्मान गरिएको थियो ।

    हिसान कोशी प्रदेशका सदस्य चन्द्रप्रसाद खनालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, सम्मानित व्यक्तित्व गौरीमान फागो, प्याब्सन झापाका अध्यक्ष छात्रबहादुर कार्की लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.