• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हिसान कप २०८१ : विद्यालयस्तरको फुटबलमा नयाँ उचाइ हासिल गर्दै


  •    संवाददाता/ मङ्गलबार, पुष १६, २०८१  

  • झापामा भइरहेको हिसान कप २०८१ ले विद्यालयस्तरको फुटबलमा नयाँ उचाइ हासिल गर्दै आएको छ ।

    ग्यालेक्सी स्कुलको ग्राउन्ड भद्रपुर-९ मा जारी प्रतियोगितामा १ देखि १२ कक्षाका विद्यार्थीहरूले आ-आफ्नो विद्यालयको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरिरहेका छन् ।

    Advertisement

    यो वर्षको प्रतियोगितामा कुल २३ टोलीले भाग लिएका छन् जसमा बिर्तामोडबाट १० टोली ,मेचीनगर दुई टोली , दमक पाँच टोली, भद्रपुर बाट तीन टोली र अन्य टोली झापाका बिभिन्न पालिकाहरुबाट सहभागीता रहेको हिसान झापाका सचिब देबेन्द्र हुमागाईले जानकारी दिए ।

    Advertisement

    प्रतियोगिता अन्तरगत छात्रहरूको सोमबारको पहिलो सेमिफाइनल खेलमा निदि स्कुल बिर्तामोडले एसएस निकेतन भद्रपुरलाई पराजित गरेको छ ।

    त्यस्तै दोस्रो सेमिफाइनल खेलमा आदर्श स्कुल बिर्तामोडले बाल्मिकीलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । फाइनल खेल पुस २० गते शनिबार हुनेछ ।

    अघिल्लो वर्षको प्रतियोगितामा आदर्श र निदि बीचको प्रतिशोधको एउटा ऐतिहासिक पृष्ठभूमि पनि रहेको छ, जहाँ निदिले आदर्शलाई हराएर च्याम्पियन बनेको थियो ।
    त्यसैगरी छात्राहरूको तेस्रो स्थानको लागि भएको खेलमा सिद्धार्थ स्कुल भद्रपुरले बिर्तामोडको निदिलाई ४-० को फराकिलो गोल अन्तरले हराउँदै तेस्रो भएको छ ।

    छात्राको फाइनल खेलका लागि यसअघि नै बाल्मिकी बिर्तामोड र ग्लोबल स्कुल दमकले स्थान पक्का गरिसकेका छन् । प्रतियोगिताले झापा जिल्लामा फुटबलको लोकप्रियता र विद्यालयका खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्याउने हिसान झापाका कोषाध्यक्ष रञ्जित शाह बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.