• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा सञ्चालनमा आयो दाँतको नयाँ अस्पताल


  •    संवाददाता/ आइतबार, मङि्सर ०२, २०८१  

  • बिर्तामोडमा आजदेखि दाँत उपचारका लागि नयाँ क्लिनिक सञ्चालनमा ल्याइएको छ ।

    नेशनल एडभान्स डेन्टल केयर बिर्तामोड नामक क्लिनिकको सेवा बिर्तामोड आई हस्पिटलको तेस्रो तल्लामा सुरु गरिएको हो ।

    Advertisement

    काठमाडौँको लाजिम्पाटमा १८ वर्षदेखि सञ्चालित एडभान्स डेन्टल केयरले पहिलो ‘फ्रेन्चाइजी’का रुपमा बिर्तामोडमा सेवा सुरु गरेको जनाइएको छ ।

    Advertisement

    डा.समीर अर्याल र डा.ज्योति अर्याल दम्पत्तीले काठमाडौँको क्लिनिकबाट गुणस्तरीय सेवा दिइरहेकाले मोफसलका सेवाग्राहीको सुविधाको लागि झापामा ‘फ्रेन्चाइजी’ सुरु गरिएको हो ।

    दाँत उपचारका लागि बजारमा धेरैवटा क्लिनिक सञ्चालनमा रहेको भए तापनि प्राविधिक रुपमा सुविधा सम्पन्न पहिलो डेन्टल क्लिनिक नेशनल एडभान्स डेन्टल केयर बिर्तामोड रहेको दाबी गरिएको छ ।

    नेशनल एडभान्स डेन्टल केयर बिर्तामोडको मुख्यद्वारमा टाँगिएको रिवन काटेर पूर्व अर्थसचिव, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य, पूर्वराष्ट्रपति डा. रामबरण यादवका आर्थिक सल्लाहकार शम्भु शरणप्रसाद कायस्थले उद्घाटन गरेका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.