• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सम्राट स्पोटिङलाई स्तब्ध पार्दै आयोजक रोलिङ क्लब फाइनलमा प्रवेश


  •    संवाददाता/ बुधबार, कार्तिक ०७, २०८१  

  • आयोजक क्लब धुलावारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ ।

    बुधवार धुलाबारी माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा पाहुना टोली सम्राट स्पोटिङ क्लब विराटनगरमाथि ३-१ गोल अन्तरको सहज जित निकाल्दै रोलिङले फाइनलको यात्रा तय गरेको हो ।

    Advertisement

    खेलको १५ औँ मिनेटमा रोलिङ क्लबका रोहन कार्कीले पहिलो गोल गर्दै रोलिङलाई अग्रता दिएका थिए ।

    Advertisement

    त्यस्तै ३२ औँ मिनेटमा सम्राट स्पोटिङले पाएको पेनाल्टीलाई दोर्जे तामाङले सदुपयोग गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । रोलिङ क्लबका गोल रक्षक अभिशेक बरालले विपक्षी खेलाडीलाई पेनाल्टी एरियामा फाउल गरेपछि सम्राटले पेनाल्टी प्राप्त गरेको थियो ।

    यसैगरी खेलको ३६ अभिशेक गुरुङले गोल गर्दै २-१ को अग्रता दिलाएका थिए । अनन्त तामाङको प्रहार विपक्षी डिफेन्सले क्लियर गर्न नसक्दा अभिशेकले मौकाको सदुपयोग गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

    यसैगरी खेलको ५९ औँ मिनेटमा आयोजक रोलिङले पाएको पेनाल्टीलाई उत्सव राइले जाली चुमाउँदै खेललाई ३-१ को अग्रता दिलाएका थिए । पेनाल्टी एरियामा सम्राटका अशोक खवासले उत्सवलाई फाउल गरेपछि पेनाल्टी प्राप्त गरेको थियो ।

    अधिकांश राष्ट्रिय खेलाडी मैदान उतारेको रोलिङले शनिवार हुने फाइनल खेलमा बिहिवारको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ । खेलको प्लेयर अफ द म्याच रोलिङका प्रसान्त लक्सम घोषित भए । उनले नगद पाँच हजार र ट्रफी पाएका थिए ।

    उनलाई मेचीनगरपालिकाका सामाजिक विकास अधिकृत अनन्त प्रकाश वस्ती, क्लबका पूर्व अध्यक्ष महेन्द्र लिम्बू, मेचीनगर-९ का वडा अध्यक्ष कन्चन तामाङलगायतले नगद तथा ट्रफी प्रदान गरेका थिए ।

    भोलि हुने अन्तिम समिफाइनल खेल पाहुना टोली मानेभन्ज्याङ फुटबल क्लब दार्जेलिङ र रेड हर्स इलामबीच हुने आयोजक रोलिङ क्लबका सचिव महेश खड्काले जानकारी दिए ।

    प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउने अध्यक्ष नोबेम्बर नेम्वाङले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.