आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई सिरिजमा घरेलु टोली क्यानडाविरुद्ध टस जितेर पहिला नेपालले बलिङ गर्ने निर्णय लिएको छ ।
किंग्स सिटीमा रहेको मफ्ले लेआफ नर्थ वेस्ट ग्रोउण्डमा नेपालका कप्तान रोहित पौडेलले टस जितेका हुन् ।
नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।
Advertisement







