• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा नेपाल मास्टर्स स्नुकर प्रतियोगिता हुने


  •    संवाददाता/ मङ्गलबार, असार ०५, २०८१  

  • झापाको बिर्तामोडमा ‘नेपाल मास्टर्स स्नुकर २०८१’ प्रतियोगिता हुने भएको छ ।

    आयोजक संस्था बिर्तामोड स्नुकरले पत्रकार सम्मेलन गरी प्रतियोगिता यही असार १५ गतेदेखि बिर्तामोडमा शुरु हुने र प्रतियोगितामा राष्ट्रिय स्नुकर खेलाडीेसहित स्थानीय खेलाडीको सहभागीता रहने जानकारी दिएको हो ।

    Advertisement

    कोशी प्रदेशबाट ८ जना, झापाबाट ८ जना र नेपालका टप १६ गरी ३२ जना खेलाडीको सहभागिता रहने बिर्तामोड स्नुकरका प्रकाश लिङ्देनले जानकारी दिए ।

    Advertisement

    उनका अनुसार प्रतियोतिामा प्रथम हुने खेलाडीलाई २ लाख, फष्ट रनरअपलाई ८० हजार, हाइयस ब्रेकरलाई ५०, म्याक्सिमम ब्रेकरलाई एक लाख ४७ हजार र सेमिफाइनलमा प्रवेश गर्नेलाई २०-२० हजार पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ ।

    प्रतियोगिताका लागि अनुमानित १२ लाख रुपैयाँ खर्च हुने र स्थानीय खेलप्रेमी, सामाजिक संघसंस्थासहित आयोजकले नै खर्च ब्यहोर्ने आयोजक संस्थाले जनाएको छ ।

    स्नुकर खेल अन्तर्राष्ट्रियस्तरमा चर्चित खेल भए पनि नेपालमा भने खासै चर्चा नभएकोले उक्त प्रतियोगिताले खेलप्रेमीमाझ चिनाउने लिङ्देनले बताएका छन् ।

    बिर्तामोड स्नुकरका तर्फबाट खेम बुढाथोकी, नवल अग्रवाल, चित्रप्रकाश राईलगायतले स्नुकर खेलका बारेमा आ-आफ्नो भनाइ राखेका थिए ।

    उक्त पत्रकार सम्मेलनको सञ्चालन आशा गुरुङले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.