• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

यसोदा निरौला प्रतिष्ठानद्वारा शव वाहन सञ्चालनमा, विपन्नलाई नि:शुल्क सेवा


  •    संवाददाता/ मङ्गलबार, जेठ ०८, २०८१  

  • यसोदा निरौला स्मृति प्रतिष्ठान बिर्तामोडले शव वाहन सञ्चालनमा ल्याएको छ ।

    बिर्तामोड नगरपालिका वडा नं.५ मा अवस्थित उक्त संस्थाले यसोदा निरौलाको नवौं स्मृति सभाको अवसरमा प्रतिष्ठानले शव वाहन सञ्चालनमा ल्याएको हो ।

    Advertisement

    विपन्न समुदायलाई नि:शुल्क सेवा दिने उद्देश्यले सोमबारदेखि शव वाहन सञ्चालन ल्याइएको प्रतिष्ठानका सचिव तथा स्वर्गीय निरौलाका पति रमेश निरौलाले जानकारी दिए । प्रतिष्ठानले सात लाख रुपैयाँको लागतमा सुविधायुक्त शव वाहन खरीद गरेको उनले बताए ।

    Advertisement

    “विपन्न समुदायलाई नि:शुल्क सेवा दिने उद्देश्य रहेको छ”, उनले भने , “आर्थिक अवस्था कमजोर भएकै कारण घाटसम्म शव पु¥याउन नसक्ने अवस्थाका समुदायलाई नि:शुल्क र आर्थिक अवस्था राम्रो भएकालाई सञ्चालन खर्च मात्र लिएर सेवा दिन्छौं ।”

    वि.सं.२०७२ सालमा स्थापना भएको प्रतिष्ठानले रक्तदान, नि:शुल्क आँखा शिविर, अशक्तलाई ह्वीलचियर, चार महिलालाई आर्थिक सहयोग, ११० जनाको नि:शुल्क स्वास्थ्य बिमा, सामुदायिक विद्यालयलाई अक्षष कोष स्थापनाका लागि एक लाख, पत्रकार महासंघ झापालाई उपचार कोषमा सहयोग गरेको प्रतिष्ठान संस्थापक अध्यक्ष विष्णुकुमार निरौलाले जानकारी दिए ।

    बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा प्रसुति गराउने क्रममा यशोदा निरौलाको मृत्यु भएको थियो । बिर्ता सिटीले उपलब्ध गराएको पाँच लाख रुपैयाँ र परिवारको तर्फबाट पाँच लाख गरी १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरी सामाजिक तथा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको उनले बताए । हाल कोषमा १५ लाख रुपैयाँ पुगेको छ । कोषलाई बृद्धि गरी सुत्केरी, गर्भवती महिलाको क्षेत्रका काम गर्ने प्रतिष्ठानको दूरगामी सोच रहेको छ । निकष्ट भविष्य थप सुविधा सम्पन्न शव वाहन गर्ने प्रतिष्ठानले जनाएको छ ।

    प्रतिष्ठानका अध्यक्ष नन्दीकेशर निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव रमेश निरौलाले गरेका थिए भने सञ्चालन संस्थापक अध्यक्ष विष्णुकुमार निरौला गरेका थिए ।

    उक्त कार्यक्रममा प्रतिष्ठानका संरक्षक सागरमणि ढकाल, डिल्लीराम खनाललगायत प्रतिष्ठानका तथा परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.