• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

छैटौँ झापा गोल्डकपः एपिएफको विजयी सुरुवात, संकटा टाइब्रेकरमा पराजित


  •    संवाददाता/ शनिबार, फागुन १९, २०८०  

  • १९ फागुन, बिर्तामोड । संकटा फुटबल क्लवलाई हराउदै सशस्त्र प्रहरीको एपिएफ क्लव छैटौँ झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
    झापाको बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा आजदेखी सुरु भएको प्रतियोतिगाको उद्घाटन खेलमा एफिएफले संकटालाई टाईब्रेकरमा पराजित गरेको हो । निर्धारित समय गोल रहित बराबरी भएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको थियो ।

    टाइब्रेकरमा संकटालाई ४। २ गोल अन्तरले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरेको हो । टाइब्रेकरमा एपिएफका दिपेश धिमाल, फोडे फोफोना, कुलदिप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए । संकटाका चन्दन दास र यमनबहादुर पुत्वारले गोल गर्दा अजित लामा र मौसम सुब्बाको प्रहार गोल हुनबाट चुक्यो ।

    Advertisement

    खेलको म्यान अफ द म्याच एपीएफका गोल किपर एञ्जल श्रेष्ठ घोषित भए ।

    Advertisement

    आइतबारको खेल विभागीय टोली नेपाल पुलिस क्लब र ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीच हुनेछ। सभामुख देवराज घिमिरेले उद्घाटन गरेको गोल्डकपमा ‘ए’ डिभिजन क्लबसहित १० टोली सहभागी छन् ।

    यति ब्रुअरी मुख्य प्रायोजक एवं अन्तर्राष्ट्रिय झापाली समाज सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुने आयोजना झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

    मोफसलको सर्भाधिक चर्चित फुटबल प्रतियोगिताको विजेताले १३ लाख रुपैयाँ हात पार्ने छ भने उपविजेताले नगद रू ७ लाख प्राप्त गर्नेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.