• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड वडा नम्बर ५ मा खेलकुद बिकास समिति गठन


  •    संवाददाता/ मङ्गलबार, माघ ०२, २०८०  

  • झापा । बिर्तामोड ५ मा वडा खेलकुद विकास समिति गठन भएको छ । नगर खेलकुद विकास समिति अन्तर्गत वडा नं ५ को समिति गठन भएको हो । रोजित गुरुङको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा दिपेश चौधरी र सुजन मेचे ,सचिब भुपेन्द्र श्रेष्ठ, सहसचिब ओसिन तामाङ रहेका छन् । त्यस्तै सदस्यहरुमा निशल सुब्बा, रमेश श्रेष्ठ, प्रेमकृष्ण श्रेष्ठ,बुद्ध लिङ्देन, संजय गुरुङ, बिरेन्द्र कार्की , नवीन राई र मेनुका मगर रहेका छन् ।

    नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीको अध्यक्षता तथा वडा नं ५ का वडा अध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यमा भएको भेलामा झापा बास्केटबल संघका अध्यक्ष प्रकाश लिङ्देन , समाजसेवी लक्ष्मीप्रसाद बास्कोटा,सुरज शेर्पा , दिपेन चौधरीलगायत जनप्रतिनिधि, नगर खेलकुद विकास समितिका पदाधिकारी,स्थानीय संघ संस्थाका प्रतिनिधि र खेलाडीहरुको उपस्थिति रहेको नगर समिति सदस्य विशाल अग्रवालले जानकारी दिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.