• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा चासोक तङनाम मनाईयो


  •    संवाददाता/ बुधबार, पुष ११, २०८०  

  • बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित चासोक तङनाम (उधौली पर्व) धुमधामका साथ मनाइएको छ । बिर्तामोड चासोक तङनाम व्यवस्थापन समितिको आयोजनामा बिर्तामोड २ स्थित सोमबारेमा आयोजित चासोक तङनाम पर्व बिशेष कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।
    कार्यक्रममा शुभकामना आदानप्रदान, जातीय सांस्कृतिक झाँकी प्रदर्शन, हाजिरीजवाफ, छेलो हान्ने , डोरी तान्ने प्रतियोगिता लगायतको कार्यक्रम आयोजना गरिएको थियो । समितिका अध्यक्ष राजेश जबेगुको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले गरेका थिए । कार्यक्रममा अर्जुनधारा नगर प्रमुख बलदेब गोम्देन ,बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मा,एमाले बिर्तामोड नगर उपसचिव प्रकाश लिङ्देन लगायतको उपस्तिथि रहेको थियो ।

    कार्यक्रममा वडाध्यक्ष किशोरकुमार पौडेल सहित ३ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । अध्यक्ष कृष्ण बहादुर लिङ्देनको अध्यक्षता रहेको कार्यक्रममा स्वागत सचिब राम कुमार बोखिमले गरेका थिए । कार्यक्रमको संचालन कमला लिम्बु र बुद्धराम बेगाले गरेका थिए ।

    Advertisement

    जातीय धर्म,संस्कृति ,पोशकको जगेर्ना गर्न वडाले सहयोग गरेको वडाध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.