• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड २ मा संचालित कपडा बैंकमा घुइँचो


  •    संवाददाता/ शनिबार, पुष ०७, २०८०  

  • बिर्तामोड पुस ७ । बिर्तामोड २ स्थित बेलडाँगीमा स्थापना गरिएको कपडा बैंकमा स्थानीयको भिड बड्न थालेको छ ।

    वडा कार्यालय परिसरमा स्थापना गरिएको बैंकमा दाताको सहयोग बढ्दो अवस्थामा रहेको वडा अध्यक्ष किशोरकुमार पौडेलले बताए ।

    Advertisement

    गत बुधबार देखि संचालन भएको कपडा बैंकमा दैनिक २ सय भन्दा बढी स्थानीयले कपडा लिएर जाने गरेका छन् ।
    उज्यालो परिवर्तन समाजको समन्वय र वडाको आयोजनामा संचालन भएको बैंकमा शनिबार होम हलुवाईले १ सय ७० सर्ट,पाईन्ट उपलब्ध गराएका छन् भने उज्यालो चिन्तन चौतारीका प्रोपाईटर प्रकाश बुढाथोकीले २ सय जोर जुत्ता उपलब्ध गराएका थिए ।

    यस्तै अन्य व्यावसायि तथा दाताले पनि नयाँ,पुराना कपडा जुत्ता लगायतका सामाग्री प्रत्येक दिन उपलब्ध गराउदै आएका छन् । हुनेले दिने नहुनेले लिने अभियान अन्तरगत कार्यक्रम संचालन भईरहेको समाजका सचिब पुस्प पाठकले जानकारी दिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.