• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विश्व यात्रामा निस्किएकी दासलाई हेप्पील्याण्ड फनर्पाले गर्यो सम्मान सहित विदाइ


  •    संवाददाता/ शुक्रबार, पुष ०६, २०८०  

  • पुस ६ । विश्व यात्रामा निस्किएकी दासलाई हेप्पील्याण्ड फनर्पाले गर्यो सम्मान सहित विदाइ। विश्व शान्तिको उदेश्यले भारतको आसामकी मिनाक्क्षी दासले विश्वका ६७ देशको भ्रमण नेपालबाट सुरुवात गरेकी छिन् ।

    नेपालको धार्मिक एकता र बुद्काे भुमि विश्व सामु परिचत गराउने उदेश्यले मोटरबाइक यात्राको सुरुवात नेपालबाट गरिएको उनको भनाइ छ ।
    झापाको कन्काईनगरपालिका स्थित हेप्पिल्याड पार्कको आयोजनामा आयोजित एक कार्यक्रमका बिच कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेल, पार्कका प्रबन्ध निर्देशक दिनेश सिल्वालले संयुक्त रुपमा दासलाई स्वागत गरेका थिए ।

    पार्कले यात्रालाई सहयोग स्वरूप १६ हजार आर्थिक सहयोग समेत प्रदान गरेको छ । मोटरसाइकल यात्री दासले नेपालबाट अथाह माया मिलेको र नेपाली धर्म संस्कृतिलाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान पुर्याउने बताइन् ।

    Advertisement

    उनले हेप्पील्याण्ड फनपार्कलाई बिशेष धन्यवाद दिदै नेपाली महिलाहरुलाई अभिप्रेरणा जगाउने काममा लागिरहन आग्रह गरिन ।
    उनले विश्वका ६७ देशको यात्रा रुट आफुले अध्ययन गरेकाले यात्रा सफल हुने दाबी गरिन । ११ महिनामा विश्व भ्रमण सकि भारत फर्किने जानकारी दिइन् ।
    एक्लो महिला विश्व भ्रमण गर्छु भन्ने आत्माविश्वासले देशबाट निस्कनु भएकी दास सबै महिलाका लागि प्रेरणाकी स्रोत बन्नुभएको नगर प्रमुख राजेन्द्र पोखरेलले बताए ।
    यात्राको सुरुवात आफ्नो छिमेकी देश नेपालबाट त्यसमाथि झापाको सुरुङ्गालाई छनोट गरेकोमा धन्यवाद दिए ।नगर प्रमुख पोखरेलले यस किसिमका भ्रमणले पर्यटन र धर्म संस्कृति विश्वसामु पु¥र्याउन महत्वपुर्ण भुमिका खेल्ने बताए ।
    उनलाई स्वागत गर्न विश्व हिन्दु महासंघका प्रतिनिधी लगायत भारत स्थित गोरखपुरबाट उल्लेख्य रुपमा भारतीय नागरिकहरुको उपस्थीति रहेको थियो ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.