• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपाल पशुपंशी औषधि व्यवसायी संघ मेची शाखाकाे अध्यक्ष पदमा पुन मेचे निर्वाचित


  •    संवाददाता/ बुधबार, पुष ०४, २०८०  

  • बिर्तामाेड । नेपाल पशुपंशी औषधि व्यवसायी संघ मेची शाखाको ९ औं अधिवेशनबाट संघको अध्यक्षमा दोस्रो कार्यकालको लागी महेशलाल मेचे निर्वाचित भएका छ्न ।

    उनले आफ्ना प्रतिद्वन्दी पुन्य प्रसाद भट्टराईलाई ३ मतको अन्तरले पराजित गरेका हुन । मेचेले ३९ मत प्राप्त गरेभने भट्टराईले ३६ मत प्राप्त गरेभने १३ मत बदर भएको थियो ।

    Advertisement

    निर्वाचन समिति संयोजक दिपक सुबेदीले दिएको जानकारी अनुसार अरु सबै पदमा सर्वसम्मत चयन भएको थियो ।

    Advertisement

    उनका अनुसार उपाध्यक्षमा दिनेश चन्द्र भट्टराई,डेनु मगर र भिम निरौला सर्वसम्मत भएका छ्न ।

    त्यसैगरी सचीवमा खगेन्द्र रिजाल, सहसचिवमा लक्ष्मी सापकोटा र कोषाध्यक्षमा दधिराम आचार्य चुनिएका छ्न भने कार्यसमिति सदस्यमा बिस्णु घिमिरे, राम कुमार गिरि, नारायण बराल र दौलत गिरि ( विन ) सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

    मेची शाखामा मात्रै १०० भन्दा बढी सदस्य रहेकोमा आज ८८ जनाले निर्वाचनमा भाग लिदै अध्यक्षलाई मतदान गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.