• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पौड्याल परिवारले १६ लाख ५० हजार रुपैयाँको बराह मन्दिर निर्माण गरिदिए


  •    संवाददाता/ आइतबार, मङि्सर २४, २०८०  

  • झापा / झापा दमक ७ बराह टोल लेखनाथ मार्गमा नवनिर्मित पौड्याल वंशोद्धार केन्द्रिय समितिका जग्गादाता स्व. गंगाबहादुर पौड्यालको परिवारले १६ लाख ५० हजार रुपैयाँको लागतमा बराह मन्दिर निर्माण गरिदिएका छन ।
    भगवान बराहको मन्दिरमा मुर्ति अनावरण तथा प्राण प्रतिष्ठा ( मसिंर २३, २४ र २५) गते तत् पश्चात मसिंर २७ गते पौड्याल वंशोद्धार केन्द्रीय समितिको भवन उदघाटन गरिने भएको छ । सोही दिन बराह पुराण पाठ पारायण तथा धनधान्याञ्चल महायज्ञको समेत शुभारम्भ गरिने आयोजक पौडेयाल वंशोद्धार दमक नगर समितिका अध्यक्ष बुद्धिमान पौडेलले जानकारी दिए ।

    पुष ४ गते सम्म दैनिक रुपमा हुने वराह पुराण पाठ पारायण एवं धनधान्याञ्चल महायज्ञको भव्य तयारी गरिएको छ । महायज्ञ सम्पन्न गर्न पौडेल वंश महासंघका केन्द्रिय अध्यक्ष समेत रहेका लोकनाथ पौड्यालको संयोजकत्वमा महापुराण मूल आयोजक समितिले आवश्यक तयारी पुरा भएको जनाएको छ । पौड्याल वंशोद्धार समिति र यसको भवन लगायत सम्पूर्ण संरचना बिकासका परिकल्पनाकार दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलले यहाँ निर्मित भवन पौडेल बन्धुहरुको मात्रै नभएर समग्र दमक नगरबासीकै साझा सम्पत्ती भएको बताए । उनले दाता परिवारबाट सार्वजनिक सम्पत्तीका रुपमा प्रदान गरिएको जग्गा, यहाँको मन्दिर र भवन निर्माण समेतमा गरेको योगदानको सम्मानका लागि पनि यो महायज्ञ आवश्यक भएको बताए ।

    Advertisement

    महापुराण आयोजक समितिको सहसंयोजकमा पौड्याल वंशोद्धार केन्द्रिय समितिका उपाध्यक्ष प्रल्हादकुमार पौड्याल, सचिव युवराज पौडयाल, अर्थसचिव दुर्गा पौड्याल, सहसचिव बुद्धिमान पौड्याल, कोषाध्यक्ष शशि पौड्याल, वंशोद्धार समितिका केन्द्रिय नेतृत्वहरु मन्धरा पौडेल, रामकुमारी पौडेल, प्रचार संयोजक कमल पौड्याल, पूजा व्यवस्थापन संयोजक पार्वता पौड्याल लगायत सम्पूर्ण पौडेल बन्धुहरुको सक्रिय सहभागितामा यो महायज्ञको तयारी भइरहेको छ ।
    ५ हजार बढी पौडेल बन्धुका घर घरमा पुराणमा कथा श्रवणका लागि निमन्त्रणा पत्र पठाइएको र आत्रय गोत्रीय एवं समस्त धर्मानुरागी आमाबुबा दाजुभाई दिदीबहिनीहरुलाई पनि महायज्ञमा उपस्थित भई भागवत कथा श्रवण गरि लाभ लिन महायज्ञ आयोजक समितिले सार्वजनिक अपिल समेत गरेको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.