• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सेतो गुँरास कृषि सहकारी सस्थाको अध्यक्षमा पूनः कृष्ण पाण्डे


  •    संवाददाता/ शनिबार, मङि्सर १६, २०८०  

  • बिर्तामोड । कृष्ण पाण्डेको अध्यक्षतामा नौं सदस्यीय नयाँ कार्य समिति चयन गर्दै सेतो गुँरास कृषि सहकारी सस्थाकाको १५औं वार्षिक साधारण सभा आज झापाको गरामनीमा सम्पन्न भएको छ ।
    नव निर्वाचित समितिको उपाध्यक्षमा नविन सेढाई, सचिव जय कुमार प्रसाई, सह–सचिव रञ्जित प्रसाई, कोषाध्यक्षमा गोपाल अधिकारी र सदस्यहरुमा प्रदिप खनाल, पार्वता भट्टराई, खिलेश्वरी पाण्डे र जानुका वानिया रहेका छन् ।
    त्यस्तै लेखा समितिको संयोजकमा धन प्रसाद मिश्र तथा सदस्यहरुमा स्याम प्रसाद पकुवाल र देवका अधिकारी चयन भएका छन् ।
    कोशी प्रदेशका पुर्व मन्त्री एक राज कार्कीको प्रमुख आतिथ्यमा आयोजीत कार्यक्रममा सस्थाका अध्यक्ष कृष्ण पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सस्थाको शेयर पुँजी एक करोड ८६ लाख ४३ हजार ९सय पुगेको जानकारी दिए । संस्थामा एक करोड ३४ लाख ६४ हजार एक सय त्रियानव्वे रुपैयाँ निक्षेप रहेको वताउदै अध्यक्ष पाण्डेले हाल सात सय एघार जना सेयर सदस्य रहेको उल्लेख गरे ।
    लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक महेन्द्र कुमार प्रसाईले सस्थाले १२ लाख ८७ हजार पाँच सय अठ्ठाईस रुपैया मुनाफा आर्जन गरेको वताए ।
    विर्तामोड नगरपालिकाका शहकारी शाखा प्रमुख एवं निर्वाचन अधिकृत डिल्ली दाहालले नव निर्वाचित पदाधिकारी,सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए कार्यक्रममा प्रमुख अतिथि एक राज कार्की, विर्तामोड नगरपालिका वडा नम्वर सातका वडा अध्यक्ष अविरल कृष्ण खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    कार्यक्रममा धुर्ब प्रकाश खरेल र राज कुमारी कार्कीलाई जेष्ठ सदस्य सम्मान, अस्सी वर्ष माथीका लक्ष्मी कार्की र वीर वहादुर वस्नेत लाई जनही छ हजार रुपैयाको दरले फलफुल नगद सम्मान, सुजता खरेल र विना थापालाई सुत्केरी पोषण नगद सम्मान तथा विद्या देवी खरेललाई वाल वचत सम्मानले सम्मानीत गरीएको थियो ।
    सस्थाका उपाध्यक्ष नविन सेढाईले स्वागत गरेको कार्यक्रमको संचालन सह–सचिव रञ्जित प्रसाईले गरेका थिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.