• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विपिनको उपचारमा संजिवनीको ५ लाख ५० हजार रुपैयाँ उपचार सहयोग


  •    संवाददाता/ सोमबार, मङि्सर ११, २०८०  

  • झापाको बिर्तामोड ९ निवासी विपिन नेपालको परिवारलाई संजिवनी बचत तथा ऋण सहकारी संस्थाले ५ लाख ५० हजार रुपैयाँ उपचार सहयोग प्रदान गरेको छ ।

    शनिबार संजिवनी साकोसबाट सञ्चालक र कर्मचारीहरु घाइते नेपालको गरामनीस्थित घरमा नै गएर आमा चन्द्रा र श्रीमती मीना निरौलालाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

    यसअघि दुर्घटनाको भएको केही दिनपछि नै अस्पतालमा पुगेर ५० हजार रुपैयाँ उपचार सहयोग गरेको सञ्चालक सदस्य अनिता गौतमले बताइन् । घाइते नेपालको टाउकोमा गहिरो चोट लागेर अहिले पनि बेहोस अवस्थामा ओछ्यान परिरहेका छन् ।

    Advertisement

    आफ्ना सदस्यहरुको हितमा संजिवनी साकोसले सञ्चालन गरेको पेन्सन बचत योजनामा सहभागी सदस्य विपिन गत चैतको अन्तिम साता मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका थिए । उनी बिर्तामोडकै परिचित विपिन हेलमेट हाउस एण्ड एसेसरिजका सञ्चालक हुन् ।

    Advertisement

    संस्थाका अध्यक्ष यामकुमार चुडालका अनुसार संजिवनी साकोसले पेन्सन बचत योजनामा सहभागी सबै सदस्यहरुको १० लाख रुपैयाँको दुर्घटना बीमा गरेको छ । सोही बीमा वापत घाइते नेपालको उपचार गर्न आधा रकम परिवारजनमा हस्तान्तरण गरिएको उनले बताए ।

    दुर्घटनामा घाइते विपिन सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेड (सलिको)बाट विमित हुन् । नेपाललाई उपचार सहयोग हस्तान्तरण गर्न सलिको बिर्तामोड शाखा प्रबन्धक चन्द्रप्रकाश बाँस्कोटा पनि शनिबार नेपाल निवासमा सहभागी थिए ।

    संजिवनी साकोसका अध्यक्ष चुडाल, उपाध्यक्ष दिनेश सुवेदी, सञ्चालक सदस्यहरु अनिता गौतम, तारा कार्की, सिता कार्की, शिवबहादुर दाहालसहित सहकारी संस्थाका कर्मचारीहरु र सलिकोका बिर्तामोड शाखा प्रबन्धक बाँस्कोटाको उपस्थितिमा उक्त उपचार बीमा वापतको रकम हस्तान्तरण गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.