• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शनिश्चरेमा सुविधायुक्त सार्वजनिक शौचालय निर्माण


  •    संवाददाता/ सोमबार, असोज २९, २०८०  

  • शनिश्चरे । झापाको पुरानो बजार शनिश्चरेमा सुविधायुक्त सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । अर्जुनधारा नगरपालिका ८ स्थित शनिश्चरे बजारमा आइतबारदेखि शौचालय सञ्चालनमा आएको हो । वर्षौंदेखि सार्वजनिक शौचालयविहीन अवस्थामा रहेको शनिश्चरेमा सुविधायुक्त आधुनिक शौचालय सञ्चालमा ल्याइएको हो ।

    यस शौचालय प्रदेशकै नमुना शौचालय भएको दाबी गरिएको छ । शौचालयमा महिला र पुरुषलाई शौचालयसँगै नुहाउनका लागि चिसो तातो पानीका लागि गिजरको व्यवस्था, ह्याण्ड ड्रायर, कमट र प्यान, बालमैत्री तथा अपांगमैत्री निर्माण गरिएको अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले जानकारी दिए । उनका अनुसार महिलाका लागि सेनेटरी प्याडको व्यवस्था पनि शौचालयभित्रै गरिएको छ । ‘अन्य स्थानका शौचालयमा नुहाउने व्यवस्था भए पनि बाल र अपांगमैत्री छैन’, उनले भने, ‘सेनेटरी प्याड, ह्याण्ड ड्रायर र गिजरको व्यवस्था पनि छैन, शनिश्चरेमा छ ।’

    Advertisement

    शौचालयभित्र ऐनासँगै सिलिङ पंखाको पनि व्यवस्था मिलाइएको छ । नगरबाट विनियोजित २५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न शौचालय सञ्चालमा आए पनि औपचारिक उद्घाटन भने गरिएको छैन । वडाका लागि छुट्याइएको बजेटबाहेक भित्री शृंगार, गिजर, पानीटंकी, मोटर र विद्युत् जडान वडा कार्यालयले व्यवस्थापन गरेको वडाध्यक्ष उप्रेतीले जानकारी दिए । सीमित बजेटमा पनि उत्कृष्ट कार्य गर्न सकिन्छ भन्ने उदाहरण यसै शौचालयबाट लिन सकिने उनको भनाइ छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.