• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिक्षा सहकारीका सदस्यलाई ८ प्रतिशत व्याजदरमा स्वरोजगार कर्जा


  •    संवाददाता/ आइतबार, असोज २१, २०८०  

  • बिर्तामोड–शिक्षा बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडले आठ प्रतिशत व्याजदरमा उद्यमी बन्न चाहने सदस्यका लागि कर्जा प्रदान गरेको छ । सानो लगानीबाट आत्मनिर्भर बन्न खोज्ने सदस्यका लागि शिक्षा बहुउद्देश्यीयले सहुलियत दरमा कर्जा प्रवाह गरेको हो ।

    युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँगको सहकार्यमा उद्यमशीलताको विकास गरी आत्मनिर्भर हुन चाहने सदस्यका लागि सहुलियत दरमा कर्जा प्रवाह गरिएको संस्थाले जनाएको छ ।

    Advertisement

    शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपाने कृषि तथा सेवामूलक व्यवसाय गर्न चाहने संस्थाका सदस्यले आठ प्रतिशत व्याजदरमा कर्जा पाएको बताउँछन् । शिक्षाले नियमित बचत गरिरहेका सदस्य छानेर ८ प्रतिशतमा कर्जा दिने गरेको छ ।

    Advertisement

    संस्थाले उपलब्ध गराएको सहुलियत दरको कर्जा लिएर २२ जना सदस्य स्वरोजगार मात्र बनेका छैनन्, अरुलाई रोजगारी पनि दिएका छन् । चालु आर्थिक वर्षमा पनि उद्यमी बन्न चाहनेका लागि सहुलियत दरको कर्जा उपलब्ध हुने अध्यक्ष न्यौपानेले बताए ।

    कोषसँगको सहकार्यमा शिक्षा बहुउद्देश्यीयले कृषि, पशुपालन तथा सेवा व्यवसायमा ७५ लाख रुपैयाँ लगानी गर्ने योजना बनाएको संस्थाका उपाध्यक्ष हेमराज मिश्र बताउँछन् ।

    ऋण उप समितिका संयोजक समेत रहेका मिश्रले सानो लगानीबाट पेशा व्यवसाय गर्नेहरु सहुलियत दरको कर्जाबाट लाभान्वित भइरहेको बताए । सदस्यले ३६ महिनाभित्र सहुलियत दरको कर्जा तिरिसक्नु पर्ने व्यवस्था छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.