• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिवसताक्षीमा नहरमा डुबेर एकजनाको मृत्यु


  •    संवाददाता/ बुधबार, भदौ १३, २०८०  

  • झापाको शिवसताक्षी नगरपालिका १० स्थित कन्काई सिंचाई आयोजनाको नहरमा डुबेर एकजनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा झापा शिवसताक्षी १० बस्ने ३८ वर्षिय बिष्णुप्रसाद चिमरिया रहेका छन् । गएराति ९.१५ बजेको समयमा चिमरिया र सोही ठाउँ बस्ने अन्दाजी ४० वर्षिय अर्जुन मगर मादक पदार्थ सेवन गरी कन्काई सिंचाई आयोजनाको नहरको डिलमा बसेका थिए । चिमरिया डिलबाट नहरमा झरेको भनी उनका साथी मगरले अस्थायी प्रहरी चौकी माईधारमा खबर गर्नासाथ टोली खटिएर नहर बन्द गरी स्थानीय समेतको सहयोगमा खोजी गर्दा रातभरि चिमरिया भेटिएका थिएनन् ।

    Advertisement

    आज बिहान ७.२० बजे ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोली र स्थानीयहरुको सहयोगमा खोजी गर्ने क्रममा नहरमा झरेको घट्नास्थलबाट अन्दाजी ७ किलोमिटर दक्षिण नहरभित्र घोप्टो परी ढुङ्गामा अड्केको अबस्थामा उनको शव फेला परेको हो । कानुनी प्रकृया पुरा गरी शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाईएको र चिमरियासंगै रहेका मगरलाई ईप्रका झिलझिलेले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.