• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सराेज अधिकारीकाे निर्देशनमा बन्दै वेब सिरिज “दिल मिल”


  •    संवाददाता/ सोमबार, भदौ ११, २०८०  

  • इन्टरनेटको पहुँच र मानिसको व्यस्तताको कारण पछिल्लो समय युवा पुस्ता देखी सबै उमेर समुहका मानिसहरुको दैनिकी युट्युब लगायत सामाजिक सन्जालको प्रयोगको कारण नेपालमा पछिल्लो समय वेब सिरिज निर्माणको प्रचलन निकै बढ्दो छ । करीब एक दशक अगाडी टेलिभिजनमा प्रशारण गरिने सिरियल निर्माण गर्ने गरिन्थ्यो तर पछिल्लो समय भने आफैले सोचेको कथालाई सिरिजको रुप दिएर आफुले भन्न खोजेको कथालाई वेबमै रिलिज गर्न सकिन्छ। यसै क्रममा झापाका सरोज अधिकारीको कथा एवम निर्देशन मा आईतवार एक कार्यक्रम बीच सिरिज छायांकन हुने सम्झौता भएको छ।

    झापाका दुई प्रोडक्शन कम्पनी “पारानेप मोसन पीक्चर प्रा.ली ” र “बि.बि प्रोडक्शन हाउस” बिच वेब सिरिज निर्माण र्माण गर्ने सम्झौता भएको हो।सरोजको निर्देशनमा वेब सिरिज तयार हुदैँछ उक्त वोब सिरीज मा अडीसन मार्फत कलाकारहरु छनोट गरिने कम्पनीका सन्तोस राना मगरले बताए।
    नेपाली र हिन्दी दुबै भाषामा निर्माण एवम प्रदर्शन गरिने वेव सिरिजलाई सरोज आफैले लेखेका हुन। भने सन्तोस राना मगरले छायांकन गर्ने छन।त्यस्तै नेपाली संस्करण को प्रतीलीपी बिबि प्रोडकशन को रहन्छ भने हिन्दी संस्करण पारानेप मोसन पीक्चर को रहने छ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.