• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

राष्ट्रिय युवासंघले रोप्यो पाँच सय बिरुवा


  •    संवाददाता/ बिहिबार, भदौ ०७, २०८०  

  • बिर्तामोड । राष्ट्रिय युवा संघ नेपालले सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
    बिर्तामोड नगरपालिका वडा नम्बर २ वडा कमिटीको आयोजनामा ५ सय बिरुवा रोपिएको अध्यक्ष कमला लिम्बुले जानकारी दिइन् ।

    कार्यक्रममा युवा संघ केन्द्रीय सदस्य खगेन्द्रराज आङ्दाङ्बे,नगर कमिटी अध्यक्ष रोहित ओलि ,खेलकुद महासंघ केन्द्रीय सदस्य तथा वडाध्यक्ष किशोरकुमार पौडेल,नगर कमिटी अध्यक्ष माधब खरेल ,खेलकुद बिकास समिति अध्यक्ष बिकास गिरि ,नेकपा एमाले जिल्ला कमिटी सदस्य डम्बर देउजा,नगर कमिटी अध्यक्ष सुभाष भट्टराई ,बिर्तामोड नगरपालिका प्रमुख पबित्रा महतरा प्रसाईं,उप-मेयर नगेन्द्र संग्रौलाले बृक्षारोपण गरेका थिए।

    युवा संघले १ युवा ५ बिरुवा अभियान अन्तरगत बाताबरण संरक्षणमा कार्यक्रम गरिरहेको छ । वडा कमिटी अध्यक्ष कमला लिम्बुको अध्यक्षता रहेको कार्यक्रममा बक्ताहरुले समाज रुपान्तरणमा युवाको भुमिका महत्त्वपूर्ण हुने बताए । कार्यक्रममा बोल्दै नगर उप-प्रमुख संग्रौलाले युवाहरुलाई रचनात्मक काममा प्रेरित गर्न स्थानीय सरकारले सकेको सहयोग गर्ने र प्रेरित गर्ने बताए ।

    चैतुबारी हुँदै बिहिबारे सम्मका सडकको छेउमा विभिन्न प्रजातीका बिरुवा रोपिएको वडाध्यक्ष पौडेलले जानकारी दिए । कार्यक्रममा २ सय बढी युवाको उपस्तिथि रहेको थियो भने संचालन रमेश अधिकारीले गरेका थिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.