९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाकाे गौरादह नगरपालिकाका १९ वर्षीय विवेक अधिकारी पक्राउ परेका छन ।
अभियुक्तले आफ्नै घरमा बाेलाएर ललाई फकाई करणी गरेकाे भन्ने उजुरीका आधारमा अस्थायी प्रहरी चौकी वैगुनधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेकाे हाे ।
Advertisement







