• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सुन्दर, सफा ,उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा कनकाई नगर


  •    संवाददाता/ शुक्रबार, जेठ २६, २०८०  

  • झापाको कनकाई नगरपालिका सुन्दर, सफा ,उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा जुट्न थालेको छ । आजबाट हरेक हप्ताको शुक्रबार बिहान कार्यलय खुले देखि कम्तिमा १० मिनेट देखि आधा घन्टासम्म नगर तथा सबै वडाहरुमा सरसफाइ अभियान नै सुरु गर्दै सुन्दर, सफा ,उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा जुट्न थालेको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिएका छन ।
    हाम्रो ठाउँ राम्रो सफा आफै बनाउ भन्ने नारालाई प्रभाकारी बनाउन कनकाईलाई सुन्दर सफा नगरीका रूपमा पहिचान गराउन हरेक हप्ताको एकदिन शुक्रबार बिहान १० मिनेट देखि आधा घन्टा सम्म सबै सरकारी कार्यलय परिसरमा कर्मचारी बाटै सफाईअभियानमा जुट्ने कार्यको थालनी गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।

    अभियानको सुरुवात गर्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले यो अभियान आज बाट निरन्तर चल्ने र जसले आफ्नो कार्यलय र शाखा सफा सुन्दर राख्छ त्यस्ता कर्मचारी तथा शाखालाई नै सम्मान तथा पुरस्कृत गरिदै लैजाने बताए ।

    Advertisement

    आफ्नो ठाउँ आफै सफा राखु भन्दै फोहोरले विभिन्न रोग लाग्नुका साथै कार्यलय परिसरको सुन्दरता हराउने भएकाले पनि यो अभियान सुरु गरिएको प्रशासकीय अधिकृत विवेक भण्डारीले बताए।

    Advertisement

    नगरपालिकाले आगामी साउन १ गतेदेखि सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गर्ने भएको छ। नगरप्रमुख पोखरेलले कनकाईलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा साथ दिन नगरबासीलाई आग्रह गर्नुभयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.