• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कनकाईमा जग्गा वर्गीकरण तिव्र


  •    संवाददाता/ शनिबार, जेठ ०६, २०८०  

  • झापाको कनकाई नगरपालिकाले नगरका सबै वडामा जग्गा वर्गीकरणको कामलाई तिव्रता दिएको छ ।
    नगरपालिकाले बडागत रुपमा जग्गा वर्गीकरणको कामलाई अघि बढाउने क्रममा सबै वडामा वर्गीकरणको काम सम्पन्न भएको र एक , तीन र आठ न वडामा भने नक्साको काम पनि सम्पन्न भईसकेको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

    अबको हप्ता दिन भित्रैमा सबै वडाको नक्साको काम सम्पन्न गरि बुक लिस्ट दतयारका लागि जिल्ला मालपोत कार्यलय झापामा बुजाउने तयारी भईरहेको कनकाई नगर जग्गा वर्गीकरण सर्वेक्षक दिवस ओलिले जानकारी दिए ।

    Advertisement

    भु उपयोग नियम तथा ऎन २०७९ अनुसार कनकाईमा जग्गा वर्गीकरणलाई दश भागमा वर्गीकरण गरिएको नगरकी भूमि शाखा संयोजक रञ्जिता कट्टेलले बताए ।
    कृषि ओग्य जमिन , आवश , व्यवसायीक, औध्योगिक , सास्कृतिक तथा पुरातात्त्विक , वन- जङ्गल , खोला- नाला, सार्वजनिक तथा अन्य लगायत गरि दश भागमा छुट्याइएको नगर प्रमुख पोखरेलले जानकारी दिए ।

    Advertisement

    यता जग्गा वर्गीकरणलाई कोही कसैले अन्तिम भेरिसिकेशन गर्नु परेमा एक हप्ताको समयका लागि सूचना पनि जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत माेहन न्यौपानेले जानकारी दिए ।

    यता
    नगरमा रहेका भूमिहिन दलित, सुकुम्वासी र अब्यवस्थित बसोबासीहरुलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा समेत बितरण गरिएको जनाएको छ।
    नगरपालिकाले बडागत रुपमा जग्गा धनी दर्ता प्रमाण पूर्जा बितरण प्रशासकीय अधिकृत विवेक भण्डारीले जानकारी दिए । नगरमा बसोवास गर्ने मध्ये सात हजार ९१ जनाले जग्गा धनी दर्ता प्रमाण पूर्जाका लागि आवेदन दिएका मध्ये विभिन्न वडामा भूमिहिन सुकुम्वासी र अब्यवस्थित बसोबासीलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा बितरण गरिएको उहाँले बताए ।कनकाई नगरमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई नगरपालिकाले जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण सुरु गरेसँगै नक्साको अन्तिम भेरिसिकेशनको काम यतिबेला भईरहेको कर्मचारी विजय पाठाकले जानकारी दिए।

    नगरमा भूमिहिन दलित तीन सय ३७, भूमिहिन सुकुम्वासी दुई हजार तीन सय २९, अब्यवस्थित बसोबासी चार हजार चार सय २५ जना रहेको बताइएको छ । जसमा कित्ता संख्या आठ हजार सात सय ७८ रहेको भूमि शाखा संयोजक रन्जिता कट्टेलले बताए ।
    जग्गा धनी दर्ता प्रमाण पूर्जा पाउँ भन्दै आवेदन दिएका मध्ये सबै वडामा नक्साको नापजाँचको अन्तिम काम गरे लगत्तै जग्गा धनी पुर्जा उप्लब्द गराउने नगर प्रमुख पोखरेलले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.