• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

फक्ताङ्लुङमा डा.बिकासानन्द योगि


  •    संवाददाता/ सोमबार, बैशाख २५, २०८०  

  • झापा । मनोक्रान्तिका प्रणेता तथा विश्वविख्यात दार्शनिक आध्यात्मिक गुरु डा: योगी विकाशानन्द द्वारा झापा कनकाई नगरपालिका ७ स्थित दुर्गापुरमा रहेको फक्ताङलुङ एजुकेशन फाउण्डेशनमा शनिबार एक दिने योग ध्यान हिप्नोसिस प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

    विश्व परिवार झापाका कोषाध्यक्ष समेत रहेका साधक फक्ताङलुङ एजुकेशन फाउण्डेशनका पिन्सिपल ओमविक्रम नेम्बाङको समन्वयमा भएको उक्त योग ध्यान शिविरमा दार्शनिक विकासानन्दले आफ्ना साधकसहित पिडालाई नियन्त्रण गर्ने, रिस र आवेगलाई नियन्त्रण गर्ने विधिलाई प्रदर्शन गराएका थिए ।

    कार्यक्रममा बोल्दै डाक्टर विकाशानन्दले संसारलाई बदल्नका लागि सुरुवात आफैबाट थाल्नुपर्ने भन्दै मानिसहरु मानशीक, शारिरीक, सम्बन्धलाई सुमधुर बनाउने र सम्पत्ति आर्जन गर्ने ध्यानमा सबै समय विताइरहेको र ती कुराहरु प्राप्त नर्गदा सधै दुखी हुने गरेको बताए ।

    बिद्यालयका अध्यक्ष दुर्गा नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्व परिवार झापाका अध्यक्ष मेहर मगर, केन्द्रिय प्रतिनिधि गजेन्द्र नेङ्वाङ लगायातको आतिथ्गता रहेको थियो । कार्यक्रमको संचालन पत्रकार सरोज पौडेलले गरेका थिए भने स्वागत विद्यालयका सहयाक पिन्सिपल लक्ष्मी अधिकारीले गरेका थिए ।

    Advertisement

    सोही अशवरमा विद्यालय परिवारले योगी विकाशानन्दलाई सम्मान गरेको थियो भने विकाशानन्द फाउन्डेसन विश्व परिवारले झापालाई १ हजार थान मनोक्रान्ति र बिकासानन्द नामक पुस्तक समेत प्रदान गरेको छ । कार्यक्रममा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.