• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रदेश स्तरीय महिला गोल्डकप फुटबल, आज सप्तरी र ताप्लेजुङ भिड्ने


  •    संवाददाता/ सोमबार, बैशाख ११, २०८०  

  • बिर्तामोडको सैनिकबजारमा जारी प्रथम प्रदेश स्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा आज सोमबार नमोबुद्ध युवा क्लब सप्तरी र ताप्लेजुङ महिला फुटबल क्लब बिच प्रतिस्पर्धा हुदैछ ।

     

    Advertisement

    प्रतियोगिताको सेमिफाइनल प्रवेशकालागि दुवै टोलि मैदान उत्रने तयारीमा छन् । सप्तरी र ताप्लेजुङ आज हुने खेलकालागि आइतबार नै झापा आइसकेको आयोजक ‘अल इन वान’ क्लबलका अध्यक्ष कृष्णबाबु योञ्जनले जानकारी दिनुभयो ।

    Advertisement

     

    बिर्तामोड–१० स्थित महेन्द्र ज्योति माविको मैदानमा हुने खेल दिउँसो ३ः३० मा सुरु हुने छ । आजको खेलको विजेताले सेमिफाइनलमा आफुलाई सुरक्षीत गर्ने छ ।

     

    उसले मंगलबार हुने गाईघाट फुटबल क्लब उदयपुर र धनकुटा फुटबल संघबिचको अन्तिम क्वाटरफाइनल खेलको विजेतासंग १४ गते सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छ ।

     

    यसअघि हिजो आइतबार भएको दोस्रो क्वाटरफाइनलबाट मिक्लाजुङ गाउँपालिका मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ । महमाई एकता क्लब इलामलाई १–० गोल अन्तरले पराजित गर्दै मोरङको मिक्लाजुङ गा.पा.को टिम सेमिफाइनलमा प्रवेश गरेको हो ।

     

    १६ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजक संस्था ‘अल इन वान’ क्लबलका अध्यक्ष योञ्जनले जानकारी दिनुभयो ।

     

    झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा झापा, इलाम, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, उदयपुर र सप्तरीका ८ वटा टिमको सहभागिता छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.