• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बैगुनधुरामा गाई चोरी


  •    संवाददाता/ सोमबार, बैशाख ०४, २०८०  

  • ४ बैसाख, झापा । झापाको गौरादह ९ बैगुनधुरामा पशु चौपाया चोरीका घटनामा वृद्धी भएको छ । गएराती साबिक बैगुनधुरा ९ ग्वालमुुनीका रोहित खड्काको एउटा गाई चोरी भएको अस्थाई प्रहरी चौकी बैगुनधुराले जनाएको छ । राती करिब १ बजेको समयमा गोठमा बाँधेको अवस्थामा गाई चोरी भएको पिडितले बताएका छन । गएराती नै १२ बजेको समयमा दहगाउँका लोकमणी सापकोटाको गोठबाट बाच्छाबाच्छी सहित २ वटा दुहुना गाई ५ सय मिटरको दुरीमा धानखेतमा पुर्याएका बेला गाउँलेले होहल्ला गरेपछि चोर गाई छोडेर भागेका थिए । त्यस लगतै खड्काको गाई चोरी भएको स्थानियले बताएका छन । केही महिना अघि बैगुनधुराकै नगेन्द्र श्रेष्ठको गाई पनि चोरी भएको थियो ।
    बैगुनधुराका स्थानियले चौपाय चोरीको घटना झेलेको यो पहिलो पटक होईन, यहाँका अधिकांश घरका घरपालुवा चौपाय हल गोरु, राँगा, गाई कुनै न कुनै बर्ष चोरिएको स्थानिय ध्रुव घिमिरेले बताउनुभयो । वि. सं २०४० साल भन्दा अघिदेखी नै बैगुनधुराका तल्लो टोलका पशुचौपाय चोरी हुँदै आएका छन । भारतसँगको सिमाना नजिकै भएका कारण पशु चोरी हुने गरेका हुन । चोरले रातको समयमा चोरी गरी सीमाना कटाउने गरेका स्थानियले बताए । केही बर्षअघिसम्म बैगुनधुरा बजारको नजिकै रहेको शसस्त्र प्रहरी बलको बेस क्याम्प हाल २ किलोमिटर दक्षिण सरेपछि यहाँका स्थानियले असुरक्षा महसुस गरेका छन । पशुचौपाय चोरीका घटना बढेपछि स्थानियले प्रहरीसँग सुरक्षा गस्ती बढाउन माग गरेका छन ।

     

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.