• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिवसताक्षीका सिटौलाले लगाए बाइसबिघे चौक लेखिएको बाेर्ड


  •    विवेक मिश्र/ शनिबार, बैशाख ०२, २०८०  

  • स्थानीय युवाकाे सक्रियतामा शिवसताक्षी नगरपालिका ११ र ९ महाभारा राेड स्थित बाइसबिघेमा बाईस बिघे चौक नाम लेखिएको बाेर्ड राखिएकाे छ । लामाे समयदेखि उक्त स्थानलाई बाइसबिघे भन्ने गरिएकाे थियाे । करिव २२ बिघा क्षेत्रफल भित्र रहेकाे उक्त स्थानलाई स्थानीय स्तरमा बाइसबिघे भन्ने गरिए पनि आगन्तुकलाई उक्त स्थानकाे नाम थाहा नभएकाे र आफ्नाे घर चिनाउन आफैलाई असहज भएकाे कारण आफुले व्याक्तिगत रुपमा उक्त व्यवस्थापन गरेकाे स्थानीय युवा समाजसेवी तारा सिटौलाले बताए ।
    यस विषयमा कसैकाे ध्यान नगएकाे कारण आफुले व्याक्तिगत रुपमा उक्त बाेर्ड राखेपनी त्यसकाे संरक्षण गर्ने जिम्मा पुरै बाइस बिघे वासीकाे रहेकाे उनले अौल्याए ।
    सिटौलाकाे कार्यमा एक्यवद्धता जनाउदै स्थानीय युवा रमेश नेपाल,सुमन श्रेष्ठ , मुक्तिनाथ मिश्र लगायतले यस्ता काममा स्थानीय युवाहरुकाे अग्रसरता आवस्यक रहेकाे बताए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.