• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

संकटा वाईन एण्ड बेब्रेजको ट्रेड पाट्नर मिट सम्पन्न


  •    संवाददाता/ आइतबार, चैत २६, २०७९  

  • संकटा वाईन एण्ड बेब्रेजले ट्रेड पाट्नर मिट सम्पन्न गरेको छ। शुक्रवार झापाको बिर्तामोडमा कम्पनीले आफ्ना डिलर संग भेटघाट गर्दै कम्पनीको योजना र ग्राहकको प्रतिक्रियाको बारेमा डिलर प्रतिनिधि संग अन्तरक्रिया गरिएको कम्पनीका एरिया म्यानेजर गणेश भट्टराईले जानकारी दिए ।

    झापाको माई पुर्वमा रहेका बिक्री केन्द्रका प्रतिनिधिले ग्राहकको प्रतिक्रियाका बारेमा जानकारी गराएका थिए

    Advertisement

    ।

    Advertisement

    बनेपामा उत्पादन हुने वाईन झापा सहित देश भर बिक्री हुँदै आएको र ग्राहकको मन जित्न सफल भएकाले माग बढ्दो अवस्थामा रहेको बताईएको छ।
    फेसन सो सहितको कार्यक्रममा कम्पनीका प्रवन्ध निर्देशक कमल कार्की ,राष्ट्रिय म्यानेजर आशिस अधिकारी र डिलर प्रतिनिधि मोहन चुडालले आ-आफ्ना धारणा राखेका थिए ।

    कम्पनीले ५ वटा डिलरबाट बिक्रीवितरण गर्दै आएको जनाईएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.