• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हल्दिबारीमा राजश्व परामर्श सम्वन्धि कार्यक्रम सम्पन्न


  •    संवाददाता/ मङ्गलबार, चैत २१, २०७९  

  • झापा, २१ चैत । हल्दिबारी उद्योग बाणिज्य संघको आयोजना तथा आन्तरिक राजश्व कार्यालय झापाको सहकार्यमा एक दिवसिय राजश्व परामर्श अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    उद्योग बाणिज्य संघका अध्यक्ष सुमन्त मैनालीको अध्यक्षता तथा आन्तरिक राजश्व कार्यालय झापाका प्रमुख शुभ रिजालको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा हल्दिबारी क्षेत्रका उद्योग ब्यवसायीहरुको उपस्थिति रहेको थियो ।

    Advertisement

    कार्यक्रममा प्रमुख अतिथि शुभ रिजाल, कर अधिकृत सुरेस महतो, भिम प्रसाद आचार्यले करमा देखिएको समस्या, मिस्म्याच, लेजर प्रविधि लगायतका विषयमा जानकारी गराएका थिए ।

    Advertisement

    सरकारले ब्यवसायीले जानीनजानी गरेका मिस्म्याच वापतको रकम यहि चैत मसान्त सम्ममा तिर्न कर प्रमुख रिजालले सवै ब्यावसायीहरुलाई अनुरोध गर्दै हिसाव किताव राखि राजश्व बुझाउन समेत आग्रह गर्नु भएको छ । झापामा २५३२ जना ब्यापार ब्यावसाय गर्नेहरु आन्तरिक राजश्य कार्यालयको मिस्म्याचमा परेको बताउँदै सबैलाई सचेत रहन समेत आग्रह गर्नु भएको छ ।

    हल्दिबारी गाउँपालिका भित्र ६७ जना ब्यावसायीहरु मिस्म्याचमा परेका छन भने कयौ ब्यवसायीहरुले पानमा दर्ता गरी कारोबार बन्द गरेको तथा पान बन्द नगरेको कारण भोली समस्यमा पने देखिन्छ । कार्यक्रममा स्वागत संस्थाका सचिव नेत्र विक्रम विमलीले गर्नु भएको थियो भने सहजीकरण महासचिव कृष्ण प्रसाईंले गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.