• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रास्वपाकाे अर्जुनधारा नगर संयोजकमा शिक्षासेवी टीआर गौतम चयन


  •    संवाददाता/ शनिबार, चैत १८, २०७९  

  • झापा । राष्ट्रिय स्वतन्त्र पार्टीको अर्जुनधारा नगर संयोजकमा शिक्षासेवी टीआर गौतम चयन भएका छ । आज अर्जुनधारा ७ स्थित पितृ भवनमा भएको नगर भेलाले गौतमको संयोजकत्वमा ११सदस्यीय नगर तदर्थ समिति चयन गरेको हो ।

    नगर समितिको उपसंयोजकमा खगेन्द्र पौडेल र चन्द्रकला कार्की चयन भएका छन । समितिको सचिवमा लक्ष्मी खतिवडा र कोषाध्यक्षमा रोमनाथ पाठक चयन भएका छन् ।

    यसैगरी, नगर सदस्यमा खेम दाहाल, सकुन दास, रेनुका मैनाली, मणिकुमार भट्टराई, जेबी पुलामी र रमेश नेपाल रहेका छन् ।

    Advertisement

    सोही भेलाले नगरका ९ वटा वडाको संयोजक पनि तोकेको छ । ११ वटा वडा रहेको नगरमा १ र ४ नम्बरमा संयोजक तोक्न बाँकी रहेको छ ।

    Advertisement

    तोकिएको २ नम्बर वडाको संयोजकमा दिनानाथ ढकाल, ३ नम्बरमा ओम घिमिरे, ५ मा ओमप्रकाश ओझा, ६ मा सरस्वती खत्री, ७ मा मातृका चापागाईं, ८ मा सीता भारती, ९ मा भक्त गोदार थापा, १० मा कुमार राय र ११ नम्बर वडाको संयोजकमा यमुना पौडेल चयन भएकी हुन् ।

    नगर भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा संघीय सांसद सोविता गौतम, पार्टीका प्रमुख सचेतक सन्तोष परियार, केन्द्रीय सदस्य रमेश प्रसाईं, पार्टी झापाका संयोजक उमेश खरेल लगायतले सम्बोधन गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.