• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा वडा स्तरीय फुटसल प्रतियोगिता हुने


  •    संवाददाता/ मङ्गलबार, चैत १४, २०७९  

  • झापा । नगर खेलकुद विकास समिति बिर्तामोडको आयोजनामा यहि चैत्र १७ र १८ गते वडा स्तरीय फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
    वडा स्तरीय फुटसल प्रतियोगिता बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित एफ्सुलेट फुट्सलमा हुने पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको हो ।
    फुटसल प्रवद्र्धन तथा खेलाडी उत्पादनका लागि खेल आयोजना गरिएको खेलकुद विकास समिति अध्यक्ष विकास गिरीले जानकारी दिए ।प्रतियोगितामा १० वटै वडाबाट टिमहरु सहभागी हुने छन् ।

    प्रतियोगिताको विजेता र उपविजेताले क्रमश ५० हजार र २५ हजार रुपैयां मेडल, ट्रफी, प्रमाण पत्र प्राप्त गर्नेछन् भने म्यान अफ द म्याच ९ जनालाई जनही २ हजार एक सय रुपैयाँ नगद पुरस्कार र मेडल ट्रफी, प्रमाण पत्र प्राप्त गर्ने सदस्य बिशाल अग्रवालले बताए ।
    यस्तै बेष्ट प्लेयरलाई नगद २ हजार एक सय रुपैयां, मेडल, ट्रफी, प्रमाण पत्र प्रदान गरिने जनाईएको छ ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.