बिर्तामोड । आगामी चैत ५ गते हुने इन्द्रचन्द्र क्याम्पस विर्तामोडको स्ववियु निर्वाचनमा अध्यक्ष पदमा सुरेन्द्र गिरिले उम्मेदवारी दिएका छन् ।
बिर्तामोड ५ मा रहेको क्याम्पसमा अखिल क्रान्तिकारीको तर्फबाट उम्मेद्बारी घोषणा गरेका छन् ।
गिरि माओवादी निकट विद्यार्थी संगठनमा आवद्ध छन् ।
उम्मेद्बार गिरिले विद्यार्थीको चुनावमा हारजित जे भएपनी संगठन र विद्यार्थीको पक्षमा निरन्तर आवाज बुलन्द बनाउने बताएका छन् ।
Advertisement







