• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

इन्द्र चन्द्रमा स्ववियुको उम्मेद्बार बने लामगादे


  •    संवाददाता/ आइतबार, फागुन २८, २०७९  

  • बिर्तामोड । आगामी चैत ५ गते हुन गइरहेको इन्द्रचन्द्र क्याम्पस विर्तामोडको स्ववियु निर्वाचनमा अध्यक्ष पदमा निर्मल विश्वकर्मा लामगादेले उम्मेदवारी दिएका छन् ।

    बिर्तामोड ५ मा रहेको क्याम्पसमा संगठनको तर्फबाट उम्मेद्बारी घोषणा संगै विद्यार्थीहरुले चुनावी गतिविधि लाई तिब्रता दिएका छन् । सामाजिक र सांगठनिक गतिविधिमा सकृय रहेको लामगादेको टिमले विद्यार्थीको पक्षमा काम गर्ने उल्लेख गरेको छ।

    अनेरास्ववियुले स्ववियुको सचिवमा मन्जु रिजाल (संस्कृति) कोषाध्यक्ष गौरव भण्डारी र प्रत्यक्ष तर्फका सदस्यहरुमा स्वस्तिका महर्जन ,आकाश थापा ,भुमिका गिरि , अमिस भुजेल ,उज्वल घिमिरे ,मिना श्रेष्ठ , रामकाजी गिरि लाई उम्मेद्बार बनाएको प्रस्ताबक बलराम गिरिले बताए ।
    शिक्षा संकाय तर्फ बि एड प्रथम बर्षमा अध्ययनरत लामगादे विद्यार्थीको हकहितमा लामो समय देखि कृयाशिल छन् । भोजपुरमा जन्मिएका उनी झापाको बिर्तामोड ५ मा रहि अध्ययन गर्दै आएका छन् ।कक्षा ११ मा पढ्दा देखि नेपाल कम्युनिस्ट पार्टी एमालेको राजनीतिमा आस्था बोकेका थिए ।
    राजनीति र शिक्षा मार्फत समाज परिवर्तनमा होमिएका उनी हरेक विद्यार्थीका नेतृत्व समेत हुन् ।उनको अग्रसरतामा क्याम्पसमा नेतृत्व बिकास ,उद्घोषण तालीम संचालन संगै खेलकुद तथा विद्यार्थीको न्यायका लागि निरन्तर कृयाशिल छन् ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.