• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हिंसा न्यूनीकरणका विषयमा बिर्तामोडमा प्रशिक्षण


  •    संवाददाता/ शनिबार, फागुन २७, २०७९  

  • बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेमा शुक्रबार घरेलु हिंसासम्बन्धी कानून र कानुनी प्रावधानबारे एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

    वडा नम्बर २ वडा कार्यालयको आयोजनामा सामुदायिक भवनको हलमा आयोजित कार्यक्रममा सहभागीहरुलाई महिला हिंसा र कानूनी प्रक्रियाका बारेमा जानकारी गराइएको थियो ।

    कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पछिल्लो समय महिला हिंसासंगै पुरुष हिंसा पनि बढ्दै गएको बताए ।
    अधिवक्ता कविता शर्माले प्रशिक्षक प्रदान गरेकी थिइन् । ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी सुरज कार्कीले बिर्तामोडमा मात्रै वार्षिक १ सय ८० वटा भन्दा बढी हिंसाका मुद्धा दर्ता हुने गरेको जानकारी दिए ।
    वडा सचिब हिमा पोख्रेलले संचालन गरेको कार्यक्रममा कार्यवाहक वडाध्यक्ष ओमनाथ गौतमको अध्यक्षता रहेको अभिमुखीकरण कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतमको स्वागत रहेको थियो । कार्यक्रममा शर्मिला राजवंशी, संगिता सिवा, वडा सदस्य शर्मिला तिखत्री, चेतन विमली, सहारा नेपालकी कमला थपलियालगायत ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.