• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विवाह वर्षगाठ र छोरीको जन्मदिनमा भट्टराई दम्पत्तिको सहयोग


  •    संवाददाता/ बिहिबार, फागुन २५, २०७९  

  • बिर्तामोड । झापा बिर्तामोड –५ का सुवास भट्टराई र रीमा भट्टराईले आफ्नो विवाह वर्षगाठ र छोरी आरसवी भट्टराईको जन्मदिन फरक तरिकाले मनाएका छन् ।
    उनीहरुले झापाको बिर्तामोड–४ स्थित मेघाबारी टोलमा सञ्चालन भइरहेको श्रीमद्भभागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी हुँदै ५१ हजार एक सय ११ रुपैयाँ प्रदान गरेर विवाह वर्षगाठ र छोरीको जन्मदिन मनाएका हुन् ।

    सिद्धिविनायक भजन किर्तन मण्डली बिर्तामोड –४ को आयोजनामा दशगात्र गर्ने कर्मयोग भवन र ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले मेघाबारी टोलमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएकाले उक्त पवित्र उद्धेश्य पूरा गर्न आफूले सहयोग गरेको भट्टराईले बताए ।
    सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्षलगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध उनले जन्मदिन, विवाह वर्षगाठलगायतका कार्यक्रमहरुमा फजुल खर्च गर्ने, तडक–भडक देखाउनु भन्दा त्यहाँ गरिने खर्च सामाजिक कार्यमा लगाउँदा आफूलाई आनन्द आउने बताए ।

    Advertisement

    कार्यक्रममा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञकी प्रमुख वाचिका भागवत मञ्जरी राधिका दासीले दोसल्ला र कदर पत्र प्रदान गर्दै भट्टराई दम्पत्तिलाई आशिर्वाद दिएकी थिइन् ।
    महायज्ञ आयोजक समितिकी अध्यक्ष भीमा शिवाकोटीले
    बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना भइरहेकाले उक्त कार्यमा सहयोग गरी पुण्यको भागी वन्न उनले सवैलाई आग्रह गरिन् ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.